दफा २८
मालपोत असूल तहसील गर्ने काममा बाधा विरोध गर्नेलाई सजाय
– कसैले मालपोत असूल तहसील गर्ने काममा बाधा विरोध पु¥याएमा सो बाधा विरोध गर्ने व्यक्तिलाई मालपोत कार्यालयका प्रमुखले पाँचसय रुपैंयाँसम्म जरिवाना गर्न सक्नेछ ।